Duration 6:56

Hami Krishna Pranami Bhajan_हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी भजन By Sailendra Mudbari Nuwakot.

134 675 watched
0
1.9 K
Published 29 Apr 2021

Hami Krishna Pranami Hamro Dharma Pranami Bhajan_हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी भजन _ By Sailendra Mudbari ईनारपाटी,Nuwakot,Nepal....... #mudbarimusic1nepal स्वर्गीय हजुरबुबा : कृष्ण बहादुर मुडवरी प्रती धेरै धेरै सम्झना सहित उहाको प्रेरणाले नै गर्दा यश भजन आजको दिनमा हजुरहरु माझ ल्याउन सफल भएको छु ।। अझ धेरै माया गरिदिनु होला साथै Like,Comment,Share सहितको अपेक्षा गर्दछौ ।। भिडियोको प्रतीक्षा गर्दै गर्नु होला Sponser जस्ले गर्नु हुन्छ उसैलाई प्राथमिकता दिहिने छ ।। Singer : Sailendra Mudbari सैलेन्द्र मुडवरी ( गायक ) Studio : A One Musician Arrange : Pursotam Subedi सब्द/शङगीत : प्रणामी सबै यश भजनको लागी धेरै सपोट गर्नु हुने सर Ram Sitaula जिलाई पनि धेरै धन्यवाद ..... धेरै धेरै धन्यवाद .......Father & Mother बुबा : दिपक मुडवरी ❤️ आमा : उषा मुडवरी ❤️ पुरानो भाकालाई अहिलेको Generation अनुसार Modern तरिकाले गरेका छौ मन पराइ दिनु हुन्छ भन्ने धेरै आशा राखेका छौ ।। ( "भजन Lyrics" ) हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी 2 दु:ख सारा हटाई सुख दिन्छ् जगाइ 2 मुक्ति मिल्छआखिर धर्म लिन ढिलो नगर 2 संसारको चाहना कस्को पूरा भयोर 2 मनको कुरा पुराइ कुन चाही पो गयोर 2 सपनाको जगतयो धर्म पटी लगाउ नजर 2 यो प्रणामी धर्मले साचो मुक्ती पाइने छ 2 बारमबार जन्मनुर मर्नु पनि छुट्ने छ 2 कृष्ण भजन गर्नलाई आउँ सबै होउ तयार 2 सद्गुरु देबचन्द्र धाम देखि आएर 2 कृष्णलाई रिझाइ तार तम ल्याएर 2 सबैलाई सजिलो बक्सनुभो मार्ग शदर 2 प्रभु प्राणनाथले सत्य एक ब्रम्मह्को 2 बाणी दिब्य सबैलाई दिनु भयो धर्मको 2 अज्ञानलाइ हटाउ स्वरुपको चर्चा सुनेर 2 👏 Thank you प्रणाम 👏 यो शब्द लेख्नु हुने महानुभाब बितिसक्नु भएको हुनाले हामीले उहाको नाउ राख्न कठिन भैरहेको छ तेसैले हजुरहरु कोहि कसैलाई यश भजन लेखकको नाम थाहा भएमा शिधै तल राखिएको नम्बरमा सम्पर्क गर्नु होला उचित पुरस्कार को समेत बेबस्था रहेको छ ।। PLEASE SUBSCRIBED THIS CHANNEL AND SUPPORT US: /channel/UCk5AkzvhnQbpgPnO6iLi7lg/videos?view_as=subscriber Mudbari Music 1 Nepal Enjoy with us every time all our videos हाम्रो साथ हरेक पटक हाम्रो सबै भिडियोहरूको मजा लिनुहोस् {~ /channel/UCk5AkzvhnQbpgPnO6iLi7lg/videos This Youtube channel focuses on all types of videos our youtube channel is created for all kinds of viewers who watch PLESAE SUBSCRIBED THIS CHANNEL AND SUPPORT US : :/channel/UCk5AkzvhnQbpgPnO6iLi7lg/ Facebook Id: https://mtouch.facebook.com/sailendra.mudbari?ref=bookmarks Contact Number:+9779813130741 , +9779860188664 👏 प्रेम प्रणाम 👏

Category

Show more

Comments - 285
  • @
    @MudbariMusic1Nepal3 years ago "हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी"
    भजन लिएर आएका छौ सबै सुन्दर साथ जि हरुले माया गरिदिनु होला ।। प्रेम प्रणाम 👏❤️💚💛🧡❤️🌻🌼🌹💮🌺🏵️🌷🌻🌹
    32
  • @
    @chandramagar64473 years ago Pranam ji 🙏🙏🙏 aati mitho pranami vajan 12
  • @
    @rauthrauth47182 years ago Super very nice jai Shri Krishna har mahadev hjur lai dherai danebad xa Hindu rast Nepal hunuparxa 13
  • @
    @srizikasitaula83383 years ago Sundar vajan sundarsath ji prem pranam🙏🙏 9
  • @
    @shortsotibajgai40943 years ago प्रेम प्रणाम श्री राधेश्याम राधेश्याम राधेश्याम जि को जय जय होस् परमात्मा दाइना हुन हजुरको जय होस सारै राम्रो भजन 10
  • @
    @leelawatikhadkabudhathoki1593 years ago Bhai pranam sarai mitho bhajan gaunu bho dherai2 bhadai xa aru pani sunaunu hola 9
  • @
    @sniper_yt71343 years ago Wow mailai dharai ramro bhajan lagao ramro xa bhajan 10
  • @
    @user-dd7ig7rr5f3 years ago कोटि-कोटि प्रणाम जी 🙏🙏
    सारै राम्रो भजन
    13