Duration 1:2:52

हास्य कलकार जोगिन्दरको घर पुग्दा यस्तो देखियो माहोल्, भन्छन कुकुरले टोकेपछी बने कलकार

38 269 watched
0
783
Published 5 Jul 2019

Home visit of Shiva shankar Rijal (Jogindar).... visit us: www.canadanepal.com Canada Nepal Youtube Channel is owned by Canada Nepal News Network Pvt Ltd which is a registered company in Nepal. Ph: 012238872, 9818923257 Email: canadanepaltv@gmail.com Embedding on websites are allowed. Canada Nepal News Network Pvt Ltd. © All Rights Reserved.

Category

Show more

Comments - 35
  • @
    @brabosera48295 years ago कलाकार जोगिन्द्र राम्रो कलाकार हो देशको गहना हो👍️♥️ 6
  • @
    @yamb.raibhat5684 years ago Shiva Shankar Rijal Jee ko karyakaram Ati ramro xa. 1
  • @
    @sanjaymagar74585 years ago धेरै राम्रो दाजै सधैं भरी अगाडि बढनुस मैले हरेक कार्यक्रम हेर्छु हजुर को🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
  • @
    @subashale1845 years ago canada Nepal कि यी नानि पुजाको पनि समसामयिक बिसयमा भन्दापनी कलाकारहरुको घर घर धाउने र परिवारको सदस्य देखाउने बाहेक अरु काम देखिएन 6
  • @
    @krishnabhattarai90634 years ago नाम चलेको अनि उत्कृष्ट कलाकार हरुले त राज्यको सेवा सुबिधा पाएको छ नि तर अहिले आएर जो पनि युट्युब मा नाम मात्रको भिडियो बनाउने अनि अभिनय को रहर गर्ने अनि आफू ले आफुलाइ म कलाकार भन्ने अनि राज्यको सेवा सुबिधा चाहिन्छ भनेर त कति जना लाई दिएर सक्छ सरकारले ?? आजका युवा युवती हरु मा अभिनय को रहर छ धेरै यो क्षेत्र तिर लागेर नाम दाम कमाउने रहर पनि हुन्छ तर उत्कृष्ट र रास्टृय स्तरमा ख्याति कमाउने कलाकार लाई चै दिनु पर्छ उनीहरुको आम्दानी पनि राम्रो चलिरहेको छ काठमाडौ मा घर र गाडी पनि जोडिसकेका छन तर त्यो भन्दैमा सबैको छ भन्न पनि मिल्दैन कोही त भाडामा पनि बसेका छन तर अति नै कलाकारिता मा समय बिताएका र उत्कृष्ट सेवा र समाजमा राम्रो छाप छोडेका कलाकार लाई चै सुबिधा दिनु पर्छ तर अहिले जो पायो तेहि म कलाकार हु भन्दै हिन्ने कति हो कति आइरहेका छन हिजोआज टेलिभिजन र अनलाइन मिडियामा ...
  • @
    @batch4throshan7945 years ago Joginder dai kasto down to earth kasto mithash bolima 1
  • @
    @narbahadurkafle32325 years ago पुजा जि को असाद्द्ये मीठो आवाज अनि अरु पत्रकार हरु भन्दा धेरै ट्यालेन्ट अनि राम्री तर जोजिन्द्र को तिमी भनेर बोल्ने बानी छोड्नु होला किन भने तपाईं ले बोलेको सन्सार भरी सुनिन्छ।
  • @
    @akmongol89365 years ago पत्रकारको बोल्ने शैली ठिक लागेन तराईको हाम्रो नेपाली दाजुभाइहरुलाई गिराएर धोती भनेर मम्बोधन गर्छ छि
  • @
    @sunuwartej97595 years ago Dami chha dada keep going i really like 👍👍👍👍❤️❤️ 1
  • @
    @puspamahatra57995 years ago Puja ji kalakarlai samjhi janu hubxa buetna haina hau sapanama dekhnu hinxa ki k ho lala good jub
  • @
    @kumargurung69355 years ago Subbako jagir bata dherai ramro kamaai gare jasto chha jogendar dajule...
  • @
    @sharmansingh68725 years ago Jogendra g...
    nepali ho ki mathili ho...
    bujhnai garoo po vo tw...
    yeso thaha lai dinu paro pooja g...
  • @
    @gurungdhan81935 years ago ससुराली बाराको कतरवा होकि केहो जोगिंदर जिको मीठा पान चाही खान पर्ने थियो जोगिंदरको पान पसलमा आएर......
  • @
    @user-ie6gt4vr5r5 years ago कहीले तीमी कहीले तपाई
    बोल्दा अली ध्यान दीने की जोगेन्द्र जी
    यसरी बोल्दा ब्यक्ती को बौधिक क्षमता मा प्रश्न उठ्न सक्छ
  • @
    @mkhfit565 years ago Patrukar ok bolne saili vayena ho patrukar ji
  • @
    @tiktoknepal87085 years ago यो पुजाको काम जहिले नि अक्तियारले छापा मारे जस्तो गरेर कलाकारको घरमा जानी अनि सबैलाई देखाउनि
  • @
    @manismagar39575 years ago Budi dharai boldi rayaxin Jodi ramro xa
  • @
    @mayashrestha78395 years ago Rijal sir sarkari jagire pani Ho jasto lagcha!
  • @
    @user-zt5kv6if9t5 years ago Budi ali badi bolni raixan.mukhale holin jasti