पोखरा नेपालको सबै भन्दा सुन्दर ठाउँ हो र पोखरा प्राकृतिक रुपमा निकै सुन्दर प्राकृतिको उपाहार स्वर्ग जस्तै छ तर पोखरा को जुन रुपमा बिकास हुनु पर्ने थियो तर हुन सकेको छैन । आशा गरु कि भबिश्यमा पोखरा बिकास अझै दुर्त गतिमा हुनेछ ।
मैले नदेखेको पोखरा ! 10 मिनिट Birauta_Pithivichowk_Mahendrapul_Srijanachowk_Zero KM
#Nepalroad #pokhararoad #nepalhighway