Duration 6:1

चन्द्रागिरिलगाएत देशभरका पर्यटकिए क्षेत्रमा हिमपातको रौनक यस्तो छ ournewscrew Himpat Snowfall

235 watched
0
5
Published 29 Dec 2021

#Snowfall #Chandragiri #Dolakha_Jiri काठमाडौं उपत्यका आसपासका पहाडमा बुधबार हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै चन्द्रगिरी लगाएत काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँ परेको हो । चन्द्रगिरी डाँडामा हिउँ परेपछि बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरुको घुईचो लागेको थियो । हिउँ खेल्न चन्द्रागिरि उपत्यकाबासीको उत्कृष्ठ गन्तव्य रहदै आएको छ । पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरीलगायतका डाँडामा हिउँ परेको हो । बर्षा र हिमपातका कारण उपत्यका निकै चिसो बढेको छ । Nepali News and Information channel that aims in promoting news and current affairs with a professional and an objective approach.Garb Media Networks Pvt Ltd is the official YouTube channel of ournewscrew.com managed by Garb Media Networks Pvt Ltd and is registered with Press Council Nepal and Department of Information & Broadcasting of Nepal (Reg. No. 639-076/077)

Category

Show more

Comments - 1