Duration 3:23

Rajesh Hamal Bike Chase Fight Clip | | Nepali Movie Avataar | |

10 956 watched
0
271
Published 24 May 2021

Nepali Movie Avataar Fight Clip watch avataar full movie: /watch/EDUH54vvvIrvH राजेश दाईको एउटा iconic fight clip. अहिले आएर प्रबिधिको विकासले यी चिजहरु हस्यास्पदक होलान तर हिजोका दिनमा सिनेमा हलमा दाईको यस्ता fight ले हामी हरेक व्यक्तिको मनमा छुट्टै जोश उमङ्ग जगाइदिन्थ्यो। यस्तै fight clip को नक्कल गर्दै कुट्ने गरिन्थ्यो साथीहरुलाई...🤣🤣🤣 फिल्म हेरको बर्सौ बर्सौ सम्म पनि हाम्रो मस्तिस्कमा कथा, द्वन्द, गीत याद भैरहको हुन्थ्यो। केटाहरु भेटघाट हुदा फिल्मको कहानी सुनाउने चलन थियो, फिल्म मा "लास्ट फाइट छैन" भन्यो भने त्यो फिल्म जति राम्रो भएनी सिधै झुर भनिन्थ्यो..😆😆😆 क्या दिन थिए क्या समय थियो ति गाउँ घर बजार चोक साथीहरु सबै कुरा सम्झिदा मन पोल्छ यार ...😭😭😭 #rajeshhamal #prakashsayami #rajendrakhadki #avataar

Category

Show more

Comments - 29