Duration 50:2

साझा सवाल अंक २६७ : प्रशासनिक र न्यायिक क्षेत्रको भ्रष्टाचार । काठमाडौं ।

50 751 watched
0
159
Published 23 Dec 2012

नेपाल किन बिग्रियो भनेर सोध्दा धेरैले जवाफ दिन्छन् 'भ्रष्टाचार'। भ्रष्टाचार भन्नासाथ सरकारी कर्मचारी र अदालत पनि जोडिएर आउने गर्छ। कसरि हुन्छ त नेपालमा भ्रष्टाचार? आज हामी प्रशासनिक र न्यायिक क्षेत्रमा हुने भ्रष्टाचारका बारेमा बहस गर्दैछौं । आजको बहसमा हामीसँग हुनुहुन्छ विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा ।

Category

Show more

Comments - 14