Net fishing in nepal river | traditional net cast fishing nepal local river by prasant gurung
मित्रहरू नमस्कार!
तपाईहरुलाइ मेरो you tube channel prasant gurung मा हार्दिक स्वागत गर्दछु।
About this video:
मैले यो भिडियोमा पोखराको काली खोलामा माछा मारेको दृश्य प्रस्तुत गरेको छु। यो खोलामा नेपालमा पाइने स्थानीय प्रजातिको माछाहरु फकेट,असला,बुदुना,कत्ले,माहुर,भोटी लगायतका पाइन्छ। आसा छ यो भिडियो मन पराइ दिनु हुनेछ।
यदि हाम्रो भिडियो मन परेमा कृपया यो च्यानललाई like,comment,share & subscribe गरि दिनुहोला। धन्यवाद !!!!
About this channel:
मित्रहरू यो च्यानलबाट विभिन्न प्रकारको सन्देश मुलक तथा रमाइलो भिडियोहरु प्रस्तुत गर्ने गरेको सबैलाई जानकारी गराउदछु।
#prasant_Gurung #net_fishing_in_nepal_river
#how_to_catch_fish_in_river
#nepalese_people_fishing_in_local_river
Email-
bishnugrg4411@gmail.com