Duration 8:16

धन कमाउन विदेश पसेका गुल्मीका भोजराज कुमाल को यस्तो अवस्था

70 693 watched
0
2.3 K
Published 31 May 2021

गुल्मी जिल्ला इशमा गा•पा घर भइ हाल साउदी को रियाद मलास स्थित National Hospital बिगत ८ महिना देखि आफ्नो उपचार गराइरहेका भोजराज कुमाल को video लिएर आएको छु । यति बेला भोजराज कुमाल लाई नेपाली सहयोगि मनहरुको खाचो परेको छ । त्यसैले हामी सबै नेपाली मिलि भोजराज बचाउ अभियान मा लागौं । धन्यवाद । #नमस्तेगुल्मीरुपाकोट #bhojraj_kumal #binita_kumal

Category

Show more

Comments - 74