Duration 4:31

How To Check IPO Result In Nepal | ipo result kasari herne | Nepali Share market | ipo result out |

52 watched
0
3
Published 13 Mar 2021

How To Check IPO Result In Nepal | ipo result kasari herne | Nepali Share market | ipo result |#ipo -- #iporesult #nepalsharemarket #ipo_result #newipo #earningtips2021 #Nepal #paisakamaunetarika #पैसा #money #paisa #EarnMoneyEasily #moneytips #earninNepal #KrishnaChandraBanjara #krishnachandrabanjara #banjaratipstricks #banjaranewvideo -- Welcome back to my YouTube channel. once again i want to request you 🙏please subscribe to my channel and 🔔 press Bell icon. I you see any useful video don't forget to share with your friends and family. https://m.youtube.com/user/12banjara -- -Watch more video about :share market tips: /playlist/PLIwv1izFenjFJuI-fzxuQOaUecnoFqo36 -Watch more video about Mushroom Farming Tips In Nepal: /playlist/PLIwv1izFenjF3Dd196pWdgBr8F1gY7Pin -Watch more video about :Small business idea: /playlist/PLIwv1izFenjGTKowCrK0_Q_iw94lP3k7 -Watch more :Earning Tips: /playlist/PLIwv1izFenjGin7fg0NwoogCftDIQDArc video about Chappal making business : /watch/kCF3EtjcO7gc3 ONE MINUTE MONEY TIPS: /playlist/PLIwv1izFenjGye6hryCIB9IygtVkUUlsw About Video :Have you recently invested in any company's primary shares in Nepal ? If you want to know how to see the results, then today's video will be suitable for you. Where should you go to see the results ? You will get detailed information about what you should have with you. -- के तपाईले भर्खरै कुनै पनि कम्पनीकाे प्राथमिक सेयर अाइपिअाेमा लगानी गर्नु भएको थियाे ? यदि थियाे र त्यसकाे रिजल्ट कसरी हेर्ने भनेर जान्न चाहनु हुन्छ भने अाजकाे याे भिडियो तपाईंको लागि उपयुक्त हुनेछ । याे भिडियोमा तपाईले अाइपिअाेकाे रिजल्ट हेर्न तपाईं कहाँ जानू पर्छ ? तपाईं सँग केके कुरा साथमा हुनु पर्छ भन्ने विषयमा तपाईले बृस्तृत रूपमा जानकारी पाउनु हुनेछ । सार्वजनिक भएका कुनै पनि धिताेपत्र अर्थात अाइपिअाेकाे रिजल्ट ३ वटा ठाउँमा गएर हेर्न सकिन्छ भन्ने कुरा त तपाईलाई थाहै छ हाेला : १. पहिलो जुन कम्पनीको अाईपिअाे खुलेकाे हाे । साेहि कम्पनीको वेबसाइटमा गएर २. कम्पनीको बिक्री प्रवन्धककाे वेबसाइटमा गएर ३. मेरो सेयर मार्फत यति हुँदाहुँदै पनि माथि उल्लेख गरिएका वेबसाइटमा कुनै पनि अाईपिअाेकाे रिजल्ट अाएकाे बेलामा अत्याधिक चाप हुने गरेको छ । जसका करण ती वेबसाइटहरू ह्याङ हुने र नचल्ने अबस्थामा पुग्ने गरेका छन । ती समस्याहरूकाे समाधान गर्न अर्काे एउटा उपाय तपाईंका लागि अाएकाे छ । सिडिएस एण्ड क्लियरीङ लिमिटेडले अाईपिअाे रिजल्ट मात्रै हेर्न उपयाेग हुनेगरी वेबसाइट सार्वजनिक गरेकाे छ । जुन बेबसाईटकाे नाम तपाईले अगाडि स्क्रिनमा पनि देख्न सक्नु हुन्छ । निम्न : https://iporesult.cdsc.com.np/ वेबसाइटमा जानू भन्नदा अगाडि तपाईं सँग बिअाेअाईडी नम्बर हुनु अावश्यक छ । बिअाेअाइडि नम्बर तपाईले मेराे सेयर मा गएर अाफ्नाे डिटेल्समा जानुस । जहाँ दाेस्राे नम्बरमा बिअाेअाईडि लेखेकाे पाउनु हुनेछ। १६ अंककाे उक्त नम्बर माथि उल्लेख गरिएको बेवसाईटमा टाईप गर्नु भयाे भने रिजल्ट थाहा पाउनु हुनेछ याद राख्नुस : तपाईंले उक्त नम्बर राखेपछि alloted लेखिएकाे पाउनु भयाे भने तपाईंले अाबेदन दिए हनुरूप सेयर परेकाे छ । नट अलट लेखिएकाे भए नपरेको भनेर जान्नुस । मैले हालै महिला लघुबित्तमा अाबेदन दिएकाे थिए । यही प्रकृया अनुरूप चेक गरेर हेर्दा sorry not alloted for entered boid लेखेकाे पाएँ । यसकाे मतलब मलाई महिला लघुबित्तकाे सेयर परेन | तपाईले हालै कुन सेयरमा लगानी गर्नु भएको थियाे ? रिजल्ट चेक गर्दा तपाईंलाई पर्याे कि परेन ? कृपया कमेन्टमा लख्न नभुल्नु हाेला । भन्दै अाजकाे यश भिडियो बाट बिदा हुन चाहन्छु । यस्तै उपयोगी अन्य भिडियोमा तपाई र मेराे भेट हुनेनै छ । अाजलाई भने बिदा हुन चाहन्छु । तपाईंहरू जहाँ हुनुहुन्छ । जे गर्दै हुनुहुन्छ । सबैकाे प्रगति उन्नति हाेस भन्ने कामना गर्छु । हस त धन्यवाद । -- I will like to say THANK YOU for SUBSCRIBE My YouTube channel. please Keep on WATCHING my VIDEO about : - Earning tips - unemployment Issue - Job and Career - business idea and -Life lesson please expect more of informative video Tips and trick in my YouTube channel.For other please visit my YouTube channel . And don't forget to SUBSCRIBE , LIKE and Share. THANK YOU once again and have a Great Day ! -------------------------------------- Contact Details : krishna.banjara@gmail.com -- ipo result check,ipo result kasari herne,ipo result,ipo result mero share,How do you check if IPO shares are allotted ?,Where can I find IPO Allotment Status ?,How do I find out about an IP0 ?,How IPO is allotted in Nepal ?,nepali share market,nepali share market analysis,nepali share market for beginners,nepali share bazar,nepali share bazar news,nepali share market app, nepali share market interview,nepali share ipo,nepali share khabar,nepali share market information,new ipo in nepal 2021,new ipo in nepal 2022,new ipo in nepal,new share ipo in nepal,new upcoming ipo in nepal,new coming ipo in nepal,new ipo share market in nepal,new ipo in stock market nepal, new ipo coming in 2021 in nepal,Share bazar Nepali Paisa,Share sansar announcement,Best share to buy in Nepal, Share Kheladi,Nepali share bazar news, Live stock trading,Nepali Paisa todays share price,NEPSE

Category

Show more

Comments - 0